क्रिकेट « Khabarhub

पहिलो ओभरमै कर्णालीले गुमायो एक विकेट

काठमाडौं - नेपाल प्रिमियर लिग (एनपीएल)को अन्तिम लिग खेलमा सोमबार सुदूरपश्चिम रोएल्स र कर्णाली याक्सले प्रतिस्पर्धा गर्दैछन्। टस हारेर सुरुमा ब्याटिङ सुरु गरेको कर्णालीले पहिलो ओभरको अन्तिम बलमा विकेट गुमाएको छ। सुदूरुपश्चिमका लागि हरमित सिंहले पहिलो ओभरमा मात्र एक रन दिएर एक विकेट लिएका हुन्। कर्णालीले पहिलो विकेटका रुपमा तीन बल खेलेका रित गौतमलाई गुमाएको…