क्रिकेट « Khabarhub

नेत्रहीन विश्वकप क्रिकेट : सेमिफाइनलमा सकियो नेपालको यात्रा, पाकिस्तानसँग १० विकेटले पराजित

काठमाडौं- नेत्रहीन टी–ट्वान्टी विश्वकप क्रिकेट प्रतियोगितामा नेपाल पाकिस्तानसँग पराजित भएको छ । पाकिस्तानको मुल्तान क्रिकेट रङ्गशालामा आइतबार भएको पहिलो सेमिफाइनल खेलमा नेपाल पाकिस्तानसँग १० विकेटले पराजित भएको हो । यस हारसँगै नेपालको फाइन खेल्ने सपना सकिएको छ। नेपालले दिएको ९५ रनको सामान्य लक्ष्य पाकिस्तानले पाँच दशमलव तीन ओभरमा कुनै विकेट नगुमाई पूरा गर्यो । विभिन्न…