क्रिकेट « Khabarhub

आईपीएल अक्सन : को बन्ला सबैभन्दा महँगो खेलाडी ?

इन्डियन प्रिमियर लिग (आईपीएल)को मेगा अक्सन आइतबार र सोमबार साउदी अरेबियाको जेदाहमा आयोजना हुँदैछ। सो प्रतियोगिताका लागि अक्सनमा सबै भन्दा धेरै रकममा को बिक्री हुने भन्ने चासो धेरैमा छ। गत वर्ष कलकत्ता नाइट राइडर्सले मिचेल स्टार्कका लागि २४.७५ करोड भारतीय रुपैयाँ खर्चिएको थियो। सोही रकम आईपीएल इतिहासको सबै भन्दा महँगो रकमको रूपमा कीर्तिमान कायम भएको…