Live on
Your Voice, Your Power
नयाँ दिल्ली - माधव तिवारीको उत्कृष्ट अलराउन्ड प्रदर्शनको मद्दतले दिल्ली क्यापिटल्सले इन्डियन प्रिमियर लिग (आईपीएल) मा पञ्जाब किंग्समाथि ३ विकेटको रोमाञ्चक जित हात पारेको छ । पञ्जाबले दिएको २११ रनको विशाल लक्ष्य दिल्लीले ६ बल बाँकी छँदै ७ विकेट गुमाएर पूरा गरेको हो । निर्धारित २० ओभरमा पञ्जाब किंग्सले ५ विकेट गुमाउँदै २१० रनको बलियो…