Live on
Your Voice, Your Power
काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल) सिजन २ अन्तर्गतको बिहीबारको पहिलो खेलमा पोखरा एभेन्जर्सविरुद्ध पहिला ब्याटिङमा उत्रिएको काठमाडौं गोर्खाजले ३ विकेट गुमाएको छ । खेल ९ ओभरको ४ बलमा पुग्दा काठमाडौंले ५४ रनको अवस्थामा ३ विकेट गुमाएको हो । तेस्रो विकेटका रुपमा मिलिन्दा कुमार आउट भएका हुन् । पोखराका कप्तान भुर्तेलको बलमा स्टिम्पिङ भएका उनले…