क्रिकेट « Khabarhub

एनपीएल फाइनल : सुदूरपश्चिमविरुद्ध जनकपुरका लाहिरुको अर्धशतक

काठमाडौं– नेपाल प्रिमियर लिग अन्तरगर्तको फाइनल खेलमा सुदूरपश्चिम रोयल्सविरुद्ध जनकपुरका बोल्ट्सका लाहिरु मिलन्थाले अर्ध शतक पूरा गरेका छन् ।  लाहिरुले ३१ बलमा ६ चौका र २ छक्कको सहयोगमा ५० रन पूरा गरेका हुन् । एनपीएलको उपाधिका लागि सुदूरपश्चिमले जनकपुलाई १८५ रनको लक्ष्य दिएको छ । टस हारेर जनकपुर जवाफी ब्याटिङमा उत्रिएको हो ।