Live on
Your Voice, Your Power
काठमाडौं– नेपाल प्रिमियर लिग अन्तर्गतको पहिलो क्वालिफायर खेलमा सुदूरपश्चिम रोयल्स र जनकपुर बोल्ट्स भिडिरहेका छन् । जनकपुरले दिएको १४० रनको लक्ष्य पछ्याएको सुदूरपश्चिम करिब जितनजिक पुगेको छ । उसले ताजा अवस्थामा १७ ओभर खेल्दै २ विकेटको क्षतिमा १२५ रन बनाइसकेको छ । यो खेल जित्ने टोली सिधै फाइनलमा जानेछ । हार्ने टोली भने कर्णालीसँग दोस्रो क्लालिफायरमा…