टेनिस Archives | Khabarhub Khabarhub

विम्बल्डन टेनिसको उपाधि अल्कारेजलाई

काठमाडौँ- विश्व नम्बर तीन कार्लोस अल्कारेजले यस वर्षको विम्बल्डन टेनिस प्रतियोगिताको पुरुष एकलतर्फको उपाधि जितेका छन् । लन्डनस्थित सेन्ट्रल कोर्टमा आइतबार भएको खेलमा विश्व नम्बर दुई सर्बियन खेलाडी नोभाकजोकोभिचलाई ३–० को सोझो सेटमा हराउँदै स्पेनिस स्टार अल्कारेजले उपाधि जितेका हुन् । २१ वर्षीय अल्कारेजले ६–२, ६–२, र ७–६ को सोझो सेटमा नतिजा आफ्नो पक्षमा पारेका…