Live on
Your Voice, Your Power
काठमाडौं - कार्लोस अल्काराजले फ्रेन्च ओपन टेनिसको उपाधि रक्षा गरेका छन्। दुई सेटले पछि परेका उनले सानदार कमब्याक गर्दै ज्याक सिनरलाई हराए। यस क्रममा उनले तीन पटक च्याम्पियनसिप प्वाइन्टको रक्षा गरे। ५ घण्टा २९ मिनेट लामो खेलमा अलकाराज ४-६,६-७,६-४,७-६,७-६ ले विजयी भएका हुन्। जितपछि अल्काराजले सिनरलाई उत्कृष्ट क्षमता भएको खेलाडीको रूपमा व्याख्या गरे। सन् २०१९…