टेनिस « Khabarhub

एपीएम अन्तर्राष्ट्रिय भेट्रान टेबलटेनिस : आशिष र इन्दिरालाई स्वर्ण

काठमाडौं – दोश्रो एपीएम अन्तर्राष्ट्रिय भेट्रान टेबलटेनिस प्रतियोगितामा एपीएम प्रालिका आशिष महता र नेपालकी इन्दिरा पराजुलीले स्वर्ण जितेका छन् । बिहीबार भएको खेलामा आशिषले यु–१६ सिंगल्स तथा इन्दिराले महिला ४० वर्षमाथि सिंगल्समा स्वर्ण जितेका हुन् । भैसेपाटीस्थित आयोजक एपीएमको हलमा भएको यु–१६ फाइनलमा आशिषले बुटवलका विसु सुनारलाई ७–११, ११–५, ११–३ र ११–६ को सेटमा पराजित…