Live on
Your Voice, Your Power
काठमाडौं – सेरेना विलियमसन र बियानका एन्ड्रेस्क्यु युएस ओपनको फाइनलमा प्रतिस्पर्धा गर्ने भएका छन् । शुक्रबार बिहान भएको सेमिफाइनल खेलमा सेरेनाले इलिना स्भोतोलिनालाई पराजित गर्दै फाइनल पुगेकि हुन् । उनले एलिनालाई ६–३ र ६–१ को सेटमा पराजित गरेकि हुन् । युएस ओपनकि ६ पटककी विजेता सेरेनाले अब फाइनलमा क्यानडाकी बियानकासँग प्रतिस्पर्धा गर्दै छिन् । बियानकाले…