फुटबल « Khabarhub

नेपाल सुपर लिग : आज वीरगञ्ज र धनगढी एफसीबीच प्रतिस्पर्धा हुने

काठमाडौं– नेपाल सुपर लिग (एनएसएल) दोसो संस्करण फुटबलमा वीरगञ्ज युनाइटेड एफसी र धनगढी एफसीबीच प्रतिस्पर्धा हुँदैछ । खेल काठमाडौंको त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा साँझ साढे ५ बजे सुरु हुनेछ । वीरगञ्ज नवप्रवेशी टोली हो भने धनगढी गत संस्करणको उपविजेता टोली हो । शुक्रबारबाट सुरु भएको खेलमा ९ टोलि सहभागी छन् । अहिलेसम्म भएका खेलमा साविक विजेता…