फुटबल « Khabarhub

टोटेनह्यामको गोल पोष्टमा न्युक्यासलको आधा दर्जन गोल

काठमाडौँ - इंग्लिस प्रिमियर लिग फुटबलमा न्युक्यासल युनाइटेडको गोलको बर्षाका कारण टोटेनह्याम फराकिलो अन्तरले पराजित भएको छ। आइतबार साँझ भएको खेलमा पहिलो हाफको २२ मिनेट भित्र हट्सपुर न्युक्यासल युनाइटेडसँग पाँच गोल खाँदै टोटेनह्याम फराकिलो अन्तरले पराजित भएको हो। न्युक्यासलको घरेलु मैदानमा भएको खेलको दोस्रो मिनेटमा नै ज्याकव मुर्फीले गोल गर्दै न्युक्यासललाई अग्रता दिलाउन सुरु गरेका…