फुटबल Archives | Page 109 of 341 | Khabarhub Khabarhub

टोटनहममाथि लिभरपुलको जित

काठमाडौँ - टोटनहममाथि २-१ को जितसहित लिभरपुलले इङलिस प्रिमियर लिगको शीर्ष चारको आठौं स्थानमा उक्लिएको छ। जारी सिजन लिगमा खराब प्रदर्शन गरेको लिभरपुल आइतबार भने उत्कृष्ट लयमा देखियो। ११औं मिनेटमा मोहम्मद सलाहको गोलमा लिभरपुलले अग्रता लिएको थियो। ४०औं मिनेटमा सलाहले लिभरपुलको अग्रता दोब्बर पारेका थिए। ७०औं मिनेटमा कप्तान ह्यारी केनको गोलमा टोटनहमले खेलमा फर्कने संकेत…