Live on
Your Voice, Your Power
काठमाडौँ – राष्ट्रिय जागृति क्लबको आयोजनामा जारी १३औँ अन्तर्राष्ट्रिय आमन्त्रण कन्ट्रोल इटहरी गोल्डकपमा चर्च ब्याइज युनाइटेड काठमाडौँले फाइनल खेलयात्रा तय गरेको छ । आज भएको अन्तिम सेमीफाइनल खेलअन्तर्गत साविक उपविजेता त्रिभुवन आर्मी क्लबको आत्मघाती गोलले चर्च ब्वाइज युनाइटेड क्लब काठमाडौँ फाइनलमा प्रवेश गरेको हो । प्रतियोगितामा चर्च ब्वाइज क्लब काठमाडौँले आर्मीलाई १–० गोल अन्तरले पराजित…