फुटबल « Khabarhub

पीएसजीको सानदार जीत, शीर्षस्थान कायमै

काठमाडौँ - पीएसजीले नान्टेसमाथि ४–२ ले जीत हासिल गरेको छ । पार्क डेस प्रिन्सेसमा शनिबार राति भएको खेलको १२औं मिनेटमा लियोनल मेस्सीको गोलबाट पीएसजीले अग्रता लिएको थियो । १७औं मिनेटमा जाओविन हड्जामले आत्मघाती गोल गरेपछि पीएसजीले २–० ले अग्रता लियो । ३१औं मिनेटमा नान्टेसका लुडोभिक ब्लास्टले गोल फर्काउदै खेललाई २–१ को स्थितिमा ल्याए । लगतै…