फुटबल Archives | Page 117 of 357 | Khabarhub Khabarhub

बेल्जियम विश्वकपबाट बाहिरियो, क्रोएसिया नकआउट चरणमा

काठमाडौं ।कतारमा जारी फिफा विश्वकप फुटबलमा बेल्जियम समूह चरणबाट बाहिरिएको छ । बिहीबार राति भएको समूह चरणको अन्तिम खेलमा क्रोएसियासँग गोलरहित बराबरीमा रोकिएपछि बेल्जियम बाहिरिएको हो । बराबरीसँगै क्रोएसिया उपविजेता बन्दै नकआउटमा पुगेको छ।