फुटबल « Khabarhub

रोनाल्डोको गोलले अल नासर बराबरीमा

काठमाडौँ - क्रिस्टियानो रोनाल्डोको गोलमा अल नासर हारबाट जोगिएको छ। साउदी प्रो लिगमा गए राति भएको खेलमा रोनाल्डोले इन्जुरी समयमा गोल गर्दै खेललाई बराबरीमा ल्याएका हुन्। यससँगै अल फतेहसँग अल नासर २ – २ को बराबरीमा रहेको छ। यो नतिजापछि अल नासर तालिकाको शीर्ष स्थानमा उक्लेको छ। उसको १५ खेलबाट ३४ अंक छ। एक खेल…