Live on
Your Voice, Your Power
भोजपुर - छैटौँ अन्तर्राष्ट्रिय आमन्त्रण मेयर भोजपुर गोल्डकप प्रतियोगिता भोलि सुरु हुने भएको छ । भोजपुर नगरपालिकाको मुख्य प्रायोजनमा सदरमुकामको स्थानीय टुँडिखेलमा प्रतियोगिताको तयारी पूरा भएको छ । प्रतियोगितामा युकेएफसी भारत, एभिनियर फुटबल क्लब क्यामरुन, भोजपुर जिल्ला फुटबल सङ्घ, एनबिवाइसी सप्तरी, गोर्खा ब्वाइज रुपन्देही, डाँगीहाट युथ क्लब मोरङ, भगवती स्पोर्ट्स क्लब खोटाङ र बसाहा क्लब…