फुटबल Archives | Page 149 of 356 | Khabarhub Khabarhub

ए डिभिजन लिगः फ्रेन्ड्स र जावलाखेलबीचको खेल बराबरीमा सकियो

काठमाडौँ– शहीद स्मारक ए डिभिजन लिगअन्तर्गत आज भएको फ्रेन्डस् र जावलाखेलबीचको खेल बराबरीमा सकिएको छ । सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा भएको खेल ३–३ गोलको बराबरीमा टुंगिएको हो । बराबरीसँगै भएसँगै जावलाखेल युथ क्लबले रेलिगेशनबाट दबाबमुक्त हुने अवसर गुमाएको छ । पहिलो हाफमै ३–० को अग्रता बनाएको जावलाखेल अंक बाँड्न बाध्य भएको हो । जावलाखेल ११ खेलबाट…