Live on
Your Voice, Your Power
काठमाडौँ - फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेन (पीएसजी) ले च्याम्पियन्स लिग फुटबलमा क्लब ब्रुग्सलाई ४-१ गोल अन्तरले हराएको छ । मंगलबार राति समूह चरणको अन्तिम खेलमा स्टार खेलाडी लियोनल मेस्सी र किलीयन एमबाप्पेले २-२ गोल गर्दा पीएसजीले क्लब ब्रुगलाई पराजित गर्दै उपविजेताको रुपमा प्रिक्वाटरफाइनलमा प्रवेश गरेको हो । ब्रुग्सका म्याट्स रिट्सले एक गोल फर्काए ।…