फुटबल « Khabarhub

कतार विश्वकप : ९७४ रंगशाला भत्काउन सुरु 

दोहा - कतार विश्वकप २०२२ का लागि तयार गरिएको अस्थायी रंगशाला ९७४ भत्काउने काम सुरु गरिएको छ। विश्वकपकै लागि मात्र निर्माण गरिएको स्टेडियम ९७४ पूर्ण रुपमा भत्काइने भएको हो। कतार विश्वकपमा आफ्नो पहिलो खेल आयोजना गरेको दुई सातापछि, ब्राजिल र दक्षिण कोरियाबीचको राउण्ड अफ १६ नकआउट खेलपछि यो स्टेडियम गत सोमबारदेखि बन्द भएको थियो। एक…