फुटबल « Khabarhub

अन्तराष्ट्रिय मैत्रीपूर्ण खेल : जर्मनी र स्पेन विजयी

काठमाडौं- फिफा अन्तराष्ट्रिय मैत्रीपूर्ण खेलमा शनिबार राति विश्व महारथी राष्ट्रहरु जर्मनी र स्पेनले जित निकालेका छन्। जर्मनीले इजरायललाई २-० अन्तरले हरायो। जर्मनीको जितमा काइ हार्भट्ज र टिमो वेर्नेरले समान एक एक गोल गरे। २६ ‌औँ मिनेटमा हार्भट्जले जर्मनीलाई अग्रता दिलाए। पहिलो हाफको इन्जुरी समयमा वेर्नेरले गोल गर्दै जर्मनीको अग्रता दोब्बर बनाए।खेलमा दुबै टोलीले पेनाल्टी सदुपयोग…