फुटबल « Khabarhub

पहिलो हाफमा लेबनानलाई १–० को अग्रता

काठमाडौँ– एएफसी यू–२३ एसियन कप छनोट प्रतियोगितामा नेपालविरुद्ध पहिलो हाफमा लेबनानले १–० को अग्रता बनाएको छ । रिपब्लिकन सेन्ट्रल स्टेडियम जारी खेलको २६ मिनेटमा गोल गर्दै लेबनानले नेपालविरुद्ध १–० को अग्रता बनाएको थियो। लेबनानसँगको खेलमा नेपाली टोलीको कप्तानी नियमित गोलरक्षक अर्पण कार्कीले गरेका छन् । नेपाल र लेबनानका लागि यस खेल प्रतिष्ठाको लडाईं मात्र हुनेछ…