Live on
Your Voice, Your Power
काठमाडौँ - इंग्लिस प्रिमियर लिग फुटबलमा लिभरपुलले आर्सनललाई ४-० गोल अन्तरले पराजित गरेको छ । शनिबार राति घरेलु मैदानमा भएको खेलमा लिभरपुलले आर्सनललाई हराएको हो । खेलको ३९ औं मिनेटमा साडियो माने, ५२ औं मिनेटमा डिएगो जोटा, ७३ औं मिनेटमा मोहमद र ७७ औं मिनेटमा टाकुमी मिनामिनोले गोल गर्दै लिभरपुललाई फराकिलो जित दिलाएका हुन् ।…