फुटबल « Khabarhub

विश्वकप छनोट : नेदरल्यान्ड्सले लाटभियालाई हरायो

काठमाडौँ- फिफा विश्वकप छनोटमा नेदरल्यान्ड्स विजयी भएको छ । शुक्रबार राति भएको खेलमा नेदरल्यान्ड्सले लाटभियालाई १-० गोलले हराएको हो । नेदरल्यान्ड्सको जितमा डाभी क्लासेनले १९औँ मिनेटमा गरेको गोल नै निर्णायक बन्यो । जितसँगै नेदरल्यान्ड्स समूह 'जी' को शीर्ष स्थानमा उक्लिएको छ । नेदरल्यान्ड्सको ७ खेलमा १४ अंक छ । लाटभिया ५ अंकसहित पाँचौं स्थानमा छ…