Live on
Your Voice, Your Power
काठमाडौँ- साफ च्याम्पियनसिप फुटबलमा आज दुई खेल हुँदैछन् । मालेस्थित राष्ट्रिय स्टेडियममा हुने पहिलो खेलमा भारत र श्रीलंकाबीच प्रतिस्पर्धा हुँदैछ । भारत र श्रीलंकाबीचको खेल नेपाली समयानुसार अपराह्न ४:४५ बजे हुनेछ । दुबै टिम पहिलो जितको खोजिमा छन् । दोस्रो खेलमा आयोजक माल्दिभ्स र बंगलादेशबीच प्रतिस्पर्धा हुँदैछ । खेल नेपाली समय अनुसार ९:४५ बजे हुनेछ…