फुटबल « Khabarhub

युरोकप : चेक रिपब्लिक र क्रोएसियाको बराबरी

काठमाडौँ- क्रोएसिया र चेक रिपब्लिकले युरोकप फुटबलमा बराबरी खेलेका छन् । शुक्रबार राति भएको खेलमा क्रोएसिया र चेक रिपब्लिकले १-१ गोलको बराबरी खेल्दै अंक बाडेका हुन् । प्रतिस्पर्धात्मक बनेको खेलमा सुरुवाती अग्रता भने चेक रिपब्लिकले बनाएको थियो । ३७औँ मिनेटमा प्याट्रिक शिकले पेनाल्टीमा गोल गर्दै चेक रिपब्लिकलाई सुरुवाती अग्रता दिलाएका थिए । ४७औँ मिनेटमा इभान…