फुटबल « Khabarhub

बुन्डेस लिगा च्याम्पियन बायर्न म्युनिख मैत्रीपूर्ण खेलमा पराजित

काठमाडौँ- बुन्डेस लिगा च्याम्पियन बायर्न म्युनिख प्रि-सिजनको पहिलो मैत्रीपूर्ण खेलमा पराजित भएको छ । शनिबार राति सम्पन्न खेलमा एफसी कोल्नसँग बायर्न ३-२ गोलले पराजित भएको हो । सुरुवाती अग्रता बार्यनले बनाए पनि कोल्नले पुनरागमन जित निकालेको थियो । खेलको छैटौँ मिनेटमा अर्मिन्डो सिएबले गोल गर्दै बायर्नलाई अग्रता दिलाएका थिए । २०औँ मिनेटमा जान थिलमानले गोल…