फुटबल « Khabarhub

लिचेस्टाइनमाथि जर्मनीको फराकिलो जित

  काठमाडौँ - विश्वकप २०२२ को युरोपेली छनोटमा जर्मनीले लिचेस्टाइनमाथि ९-० को फराकिलो जित हात पारेको छ । जर्मनीको जितमा लोरे साने र थोमस मुलरले समान दुई गोल गरे । त्यस्तै एलके गुन्डोगन, मार्को रिउस, रिडल बाकुले एक गोल गरे । जर्मनीले दुई गोल लिचेस्टाइनका ड्यानिय कौफम्यान र म्याक्सिमिलियन गोपेलबाट आत्मघाती उपहार पाएको थियो ।…