Live on
Your Voice, Your Power
काठमाडौँ- रोनाल्डोले सर्वाधिक अन्तर्राष्ट्रिय गोल गर्ने इरानका अलि दाइको कीर्तिमानसँग बराबरी गरेका छन् । उनले जर्मनीका लिजेण्ड मिरोस्लाभ क्लोजको कीर्तिमान समेत भङ्ग गरेका छन् । रोनाल्डोले क्लोजको नाममा रहेको दुई ठुला प्रतियोगिता विश्वकप र युरोकपमा संयुक्त सर्वाधिक धेरै गोल गर्ने खेलाडीको कीर्तिमान भङ्ग गरेका हुन् । फ्रान्सविरुद्धको खेलमा दुई गोलसँगै रोनाल्डोले विश्वकप र यूरोपकमा गरि…