फुटबल « Khabarhub

लाजियोलाई हराएको एसी मिलान सिरी ए को शीर्ष स्थानमा

काठमाडौँ- एसी मिलान इटालियन सिरी ए फुटबलको शीर्ष स्थानमा उक्लिएको छ । आइतबार राति भएको खेलमा मिलानले लाजियोलाई २-० गोलले पराजित गर्दै शीर्ष स्थानमा उक्लिएको हो । मिलानको जितमा राफेल लाओ र ज्लाटन इब्राहिमोविचले एक एक गोल गरे । जितसँगै मिलानले ३ खेलमा ९ अंक जोडेको छ । लाजियो ६ अंक जोडेर छैटौं स्थानमा रहेको…