Live on
Your Voice, Your Power
काठमाडौँ- मैत्रीपूर्ण खेलमा म्यानचेस्टर युनाईटेड पराजित भएको छ । शनिबार राति प्रि-सिजन अन्तर्गत भएको खेलमा युनाइटेड च्याम्पियनसिप क्लब क्विन्स पार्क रेन्जर्स (क्यूपीआर) सँग पराजित भएको हो । क्यूपीआरले युनाइटेडलाई ४-२ गोलले हराएको हो । क्यूपीआरलाई जित दिलाउन लिन्डन डायक्सले दुई गोल गरे । यस्तै चार्ली अस्टिन र मोसेस ओडुबजोले एक/एक गोल गरे । युनाईटेडका जेसे…