Live on
Your Voice, Your Power
काठमाडौं । फिफा विश्वकप छनोट अन्तर्गत समूह चरणको आफ्नो अन्तिम खेलमा जर्मनीले फराकिलो जित निकालेको छ । यस अघि नै विश्वकपमा छनोट भईसकेको जर्मनीले आइतबार राति अर्मेनियालाई ४-१ गोल अन्तरले हराएको हो । जर्मनीलाई जित दिलाउन इल्के गुन्डोगानले दुई गोल गरे । यस्तै काइ हार्भटेज र जोनास होफम्यानले एक एक गोल गरे । अर्मेनियाका हेनरिक…