Live on
Your Voice, Your Power
काठमाडौँ- फिफा विश्श्वकप-२०२२ को युरोपेली छनौट अन्तर्गत बुधबार राति भएको खेलमा जर्मनी पराजित भएको छ । समूह जे मा रहेको जर्मनी उत्तरी मेसेडोनियासँग २–१ ले पराजित भएको हो । जर्मनीलाई उसकै मैदानमा हराउने क्रममा उत्तरी मेसेडोनियाका पान्डेवले पहिलो हाफको इन्जुरी समयमा पहिलो गोल गरे । दोस्रो हाफको ६३औँ मिनेटमा घरेलु टोली जर्मनीका लागि इल्काइ गुण्डोगानले…