Live on
Your Voice, Your Power
काठमाडौँ– अखिल नेपाल फुटबल संघ (एन्फा) ले ३ मंसिरदेखि सुरु हुने शहीद स्मारक ‘ए’ लिगको सम्पूर्ण तयारी पूरा भएको जनाएको छ । लिग पहिलो पटक फ्लड लाइटमा हुने एन्फाले जनाएको छ । एन्फाले टिकट दर समेत घोषणा गरेको छ । लिगको साधारण तर्फको एक सय र भिआईपी तर्फको ५०० रहेको एन्फाका महासचिब इन्द्रमान तुलाधरले जनाए…