फुटबल « Khabarhub

प्रिमियर लिगमा एभर्टन र टोटेनहमको बराबरी

काठमाडौँ- इंग्लिस प्रिमियर लिग फुटबलमा एभर्टन र टोटेनहमले बराबरी खेलेका छन् । शुक्रबार राति भएको खेलमा एभर्टन र टोटेनहमले २-२ गोलको बराबरी खेल्दै अंक बाढेका हुन् । एभर्टनको मैदानमा सुरुवाती अग्रता भने टोटेनहमले बनाएको थियो । ह्यारी केनले २७औँ मिनेटमा गोल गर्दै टिमलाई अग्रता दिलाएका थिए । तर ३१औँ मिनेटमा गिल्फी सिगुर्डसनले पेनाल्टीमा गोल गर्दै…