फुटबल « Khabarhub

इरान समूह विजेता बन्दै यू-२३ एसियन कपमा छनोट

काठमाडौँ - इरान घरेलु टोली ताजिकिस्तानलाई हराउँदै एएफसी यू-२३ एसियन कप फुटबलका लागि छनोट भएको छ । आइतबार राति भएको खेलमा ताजिकिस्तानलाई ३-२ गोल अन्तरले पराजित गर्दै इरान छनोट भएको हो । ताजिकिस्तानको रिपब्लिकन सेन्ट्रल स्टेडियममा इरानलाई जित दिलाउन कप्तान यासिन सलमानीले ह्याट्रिक पूरा गरे । त्यस्तै जेइरोभ इस्लोम र एह्सोनी पान्सनबेले एक एक गोल…