फुटबल « Khabarhub

मेस्सीको गोलमा पीएसजीको जित

काठमाडौँ- च्याम्पियन्स लिग फुटबलमा फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेन (पीएसजी) ले जित निकालेको छ । समूह चरण अन्तर्गत मंगलबार राति भएको खेलमा पीएसजीले जर्मन क्लब आरबी लाइपजिगलाई ३-२ गोलले हराएको हो । पीएसजीको जितमा लियोनल मेस्सीले दुई गोल गर्दा केलियन एमबाप्पेले एक गोल गरे । लाइपजिगका आन्द्रे सिल्भा र नोर्डी मुकिलीले एक एक गोल फर्काए…