Live on
Your Voice, Your Power
काठमाडौँ- इंग्लिस प्रिमियर लिग फुटबलमा लिभरपुलले फराकिलो जित निकालेको छ । शनिबार भएको खेलमा लिभरपुलले वाट्फोर्डलाई ५-० गोलले पराजित गरेको हो । लिभरपुलको जितमा रोबर्टो फिर्मिन्होले ह्याट्रिक गोल गरे । साडियो माने र मोहमद सलाहले एक एक गोल गरे । जितसँगै लिभरपुल अंक तालिकाको दोस्रो स्थानमा उक्लिएको छ । लिभरपुलले ८ खेलमा १८ अंक जोडेको…