फुटबल « Khabarhub

लिभरपुलले सार्वजनिक गर्‍यो नयाँ ‘जर्सी’

एजेन्सी । इंग्लिस क्लब लिभरपुलले नयाँ सिजनका लागि 'हो जर्सी' सार्वजनिक गरेको छ । लिभरपुलले सन् २०२१/२२ को लागि होम जर्सी सार्वजनिक गरेको हो । नाइकी कम्पनीले निर्माण गरेको नयाँ जर्सीमा लिभरपुलले अघिल्लो सिजनको भन्दा केहि फरक बनाएको छ । लिभरपुलले नयाँ जर्सीको बिक्रि सुरु भएको समेत जनाएको छ । लिभरपुल यस सिजन उपाधि रक्षा…