फुटबल Archives | Page 225 of 351 | Khabarhub Khabarhub

एट्लेटिकोको पुनरागमन जितमा स्वारेजले गरे दुई गोल

एजेन्सी-  शीर्षस्थानमा रहेको एट्लेटिको म्याड्रिडले स्पेनिस ला लिगामा एइवरमाथि २–१ को पूनरागमन जित निकालेको छ । बिहीबार राति भएको खेलमा एट्लेटिकोको जितमा दुबै गोल लुइस स्वारेजले गरे । घरेलु टोली एइवरका मार्को डिमिट्रोभिकले गरेको गोल सान्त्वना बन्यो । खेलको १२औँ मिनेटमा एइवरले पेनाल्टीमार्फत गोल गर्दै अग्रता दिलाए पनि जितका लागि पर्याप्त भएन । ४०औँ र…