Live on
Your Voice, Your Power
काठमाडौँ- सिजनका खेल नसकिँदै इन्टर मिलानले इटालियन सिरी 'ए' फुटबलको उपाधि जितेको छ । आइतबार दोस्रो स्थानको एट्लान्टा बराबरीमा रोकिएपछि इन्टरले उपाधि जितेको हो । एट्लान्टाको बराबरीसँगै १३ अंकको स्पस्ट अग्रता बनाउदै इन्टरले उपाधि जितेको हो । इन्टरले ११ वर्षपछि सिरी 'ए' को उपाधि जितेको हो । इन्टरले पछिलो पटक सन् २०१० मा सिरी 'ए'…