Live on
Your Voice, Your Power
एजेन्सी – महान अर्जेन्टिनी फुटबलर डिएगो म्याराडोनाको निधन भएको छ । ६० वर्षको उमेरमा उनको निधन भएको हो। अर्जेन्टिनी संचारमाध्यमका अनुसार हृदयघातका कारण बुधबार उनको निधन भएको हो । हृदय घातका कारण म्यारमडोनाको आफ्नै घरमा निधन भएको बीबीसीले उल्लेख गरेको छ । म्याराडोनाको नेतृत्वमा अर्जेन्टिनले सन् १९८६ को फिफा विश्वकप जितेको थियो। विश्व विजेता म्याराडोनाले…