Live on
Your Voice, Your Power
काठमाडौँ– इङलिश प्रिमियर लिग अन्तर्गत म्यानचेस्टर युनाइटेडले साउथहम्पटनमाथि गोलको बर्षा गरेको छ । गएराती सम्पन्न खेलमा युनाइटेडले साउथहम्पटनलाई ९-० गोल अन्तरले पराजित गरेको छ । युनाइटेडका लागि एन्थोनी मार्सियलले दुई गोल गरे भने एरोन वान बिस्साका, मार्कस राशफोर्ड, एडिसन कभानी, स्कट म्याकटोमीने, ब्रुनो फेर्नानडेज र डेनियल जेम्सले एक एक गोल गरेका थिए । त्यस्तै साउथहम्पटनका…