फुटबल Archives | Page 236 of 300 | Khabarhub Khabarhub

चेल्सी एफए कप फुटबलको चौंथो चरणमा प्रवेश

एजेन्सी– चेल्सी एफए कप फुटबलको चौंथो चरणमा प्रवेश गरेको छ । आइतबार भएको तेस्रो चरणको खेलमा नोटिङघम फोरेस्टलाई २-० गोल अन्तरले पराजित गर्दै चेल्सी चौंथो चरणमा प्रवेश गरेको हो । चेल्सीको जितमा कलुम हड्सन र रोस बार्क्लीले एक एक गोल गरेका थिए । स्टामफोर्ड ब्रिजमा भएको खेलमा सातौं मिनेटमा हड्सनले गोल गर्दै चेल्सीलाई अग्रता दिलाएका…