Live on
Your Voice, Your Power
काठमाडौँ- प्रतियोगिता च्याम्पियन्स लिगको क्वाटरफाइनल समीकरण पूरा भएको छ । बुधबारबाट अन्तिम १६ को खेल सकिएसँगै प्रतियोगिताको अन्तिम आठमा पुग्ने टोली टुंगिएका हुन् । यस सिजन अन्तिम आठमा इंग्लिस क्लबको वर्चश्व रहेको छ । इंग्ल्यान्डका तीन क्लबले अन्तिम आठमा स्थान बनाएका छन् । इंग्ल्यान्डबाट लिभरपुल, चेल्सी र म्यानचेस्टर सिटीले अन्तिम आठमा स्थान बनाएका छन् ।…