फुटबल « Khabarhub

भ्यालेन्सियाको संघर्षपूर्ण जित

एजेन्सी- स्पेनिस ला लिगा फुटबलमा भ्यालेन्सियाले संघर्षपूर्ण जित निकालेको छ । आइतबार राति भएको खेलमा भ्यालेन्सियाले रियल भायाडोलिटलाई १-० को साँघुरो गोल अन्तरले पराजित गरेको हो । भायाडोलिटको मैदानमा भ्यालेन्सियालाई जित दिलाउन कार्लोस सोलेरले निर्णायक गोल गरे । ७६औँ मिनेटमा कार्लोसले भ्यालेन्सियाको लागि निर्णायक गोल गरेका हुन् । ८७औँ मिनेटमा भ्यालेन्सियाकै म्यानुएलले गरेको गोलले भने…