फुटबल Archives | Page 251 of 299 | Khabarhub Khabarhub

प्रतिबन्ध सकिएसँगै मेस्सी अर्जेन्टाइन टिममा समावेश

एजेन्सी– लियोनल मेस्सीमाथि लागेको प्रतिबन्ध सकिएसँगै उनी आगामी महिना ब्राजिल र उरुग्वेसँगको मैत्रीपूर्ण खेलका लागि अर्जेन्टाइन टोलीमा समावेश भएका छन् । बार्सिलोनाका ३२ वर्षीय फरवार्ड मेस्सीले कोपा अमेरिका कपमा गत ६ जुलाईमा चिली विरुद्धको तेस्रो खेल गुमाएका थिए । कोपा अमेरिका ‘भ्रष्ट’ भएको आरोप लगाएपछि मेस्सीमाथि खेलमा प्रतिबन्ध लगाइएको थियो । यो सिजन बार्सिलोनाका लागि…