Live on
Your Voice, Your Power
एजेन्सी- प्रिमियर लिग फुटबलमा सेफिल्ड युनाइटेडले लगातार दोस्रो हार बेहोरेको छ । सोमबार राति भएको खेलमा एस्टोन भिल्लासँग १-० ले पराजित सेफिल्डको यो दोस्रो हार हो । १० खेलाडीमा समेटिएको सेफिल्ड युनाइटेडविरूद्ध जित निकाल्न भिल्लालाई भने निकै संघर्ष गर्न पर्यो । भिल्लाको जितमा इज्री कोन्साले ६३औं मिनेटमा गोल गरे । खेलको १२औं मिनेटमा जोन इगन…