फुटबल « Khabarhub

अभ्यासमा फर्किएपछि खेलाडी भन्छन्- बल्ल घर फर्किए जस्तो भयो

काठमाडौँ - नेपाली राष्ट्रिय फुटबल टीमको बन्द प्रशिक्षण दशरथ रंगशालामा बिहीबारबाट सुरु भएको छ। फागुन अन्तिम सातादेखि घरमा बन्द अवस्थामा रहेका खेलाडी मैदान उत्रदा खुशी छन्। उनीहरु अहिलेको बंगलादेश टुरलाई सम्झनलायक बनाउने योजनामा छन् । लामो त्रासपछि शुरु भएको अभ्यासको पहिलो दिन बिहीबार प्रशिक्षक बाल गोपाल महर्जनले खेलाडीको फिटनेसलाई नियाल्दै अभ्यास सुरु गराएको बताए ।…